वर्ल्ड खबर २०८३ जेष्ठ २२ गते शुक्रवार

काठमाडौं – पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री वालेन्द्र शाह समक्ष बुझाउनुभएको हो । गएको वैशाख २८ मा पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त [...]

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन बन्यो

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र [...]

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि दिल्ली पस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानुभएको छ । भारतीय विदेशमन्त्री एस। जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानुभएको हो । परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ [...]

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान कहिल्यै पनि आणविक हतियार