जिर्ण घर पनि सुन्दर देखियो आज रङ्गी बिरङ्गी श्रृङगारले
आँगनको ढिलमा चमेली र चम्पा गाउदै थिए छायो चौथर्फी तरङ तिहारले
आमा मुस्कुराउदै थिए, थिए दिदि बैनी निधारमा टिका अनि अमुल्य उपहार टक्रयाउदै
खानै लाग्दा झिनुवा र सेल झस्कियो मन अलारामसँगै ढिउटी जाने हतारले

विनोद कोइराला ‘ख्याप्यो’