सउल – दक्षिण कोरियाको राजधानी सउलमा आतिसबाजी महोत्सव सम्पन्न भएको छ । शनिबार राती सम्पन्न उक्त महोत्सवमा १ लाख पटाखा पड्काइएको थियो । हान्ह्वा ग्रुप अफ कम्पनीले आयोजना गरेको महोत्सवलाई हानगाङ पार्कबाट करिब १२ लाख मानिसले प्रत्यक्ष्य अबलोकन गरेका थिए । तस्बीर : निमा तामाङ