काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहले अग्रता कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले १०,८९९ मत ल्याएका छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले ५,८४१ मत ल्याएका छन् । र कांग्रेसकी सिर्जना सिंहले ५,११४ मत ल्यएर स्थापितलाइ पछ्याइरहेकि छिन् । राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत ल्याएका छन् ।