काठमाडौं – समृद्ध मुलुक दक्षिण कोरियाका पुर्व राष्ट्रपति मुन जे इन आफ्नो कार्यकाल पश्चात कृषि कर्म गर्दै आउनु भएको छ । कृषकको हौसला तथा कृषि कर्म नै उत्कृष्ट कर्म ठानेर उनले यो काम गरेका हुन् । कृषकलाई यो भन्दा ठुलो हौसला र विश्वलाई उदाहरण अरु केहि होलार ?

आफ्नो कार्यकालमा उहाँ दक्षिण कोरियामा मात्र नभएर विश्व समुदायमा प्रभावशाली तथा विशिष्ट क्षमता भएका शालिन र प्रिय नेता थिए । हाम्रो देशका नेताहरुले पनि उहाबाट केहि सिक्ने की ?