काठमाडौं – एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ रोजेको छ ।














