जे हुने अचम्मका घटना नेपलमानै हुन्छन् । डिर्भोसी गायिका एलिना चौहानको नयाँ गित बजारमा आएको छ बिर्स्यो कसरी । दुई हप्ता अगाडी मात्र ब्रेकअप पार्टीमा रमाइरहेकी एलिना त्यसको केहिदिनमा नै बिर्स्यो कसरी भनेर रुन थालेकी हुन् ।

यो भने उनको रियलमा नभइ रिल लाइफमा हो । भरखरै मात्र उनको नयाँ गित बिर्स्यो कसरी बजारमा आएको छ । रोशनराज भट्टराईको शब्दमा दिपकराज विश्वकर्माको संगित रहेको गितलाई एनओएम क्रिएसनले बजारमा ल्याएको हो ।

गितमा स्वर उनै एलिना चौहानको रहेको छ भने भिडियोमा पनि उनैलाई देख्न सकिन्छ । भिडियोको निर्देशन दिपकराज विश्वकर्माले गरेका हुन् ।
गित यस्तो छ :