काठमाडौं – एनओएम क्रियसनको प्रस्तुति रहेको ‘गाह्रो भो’ बोलको गित युट्युवमा सार्वजनिक भएको छ। चर्चित गायक सिडी विजय अधिकारीको स्वर रहेको गितमा रोशन राज भट्टराइको शब्द तथा दिपक राज विश्वकर्माको संगित रहेको छ ।
स्मारिका ढकाल तथा रोशन राज भट्टराइको अभिनयले गितलाई थप रोमाञ्चक बनाएको छ । जेरी भण्डारीको कोरियोग्राफि तथा निर्देशन रहेको गितलाई बुद्व थापाले खिचेका हुन् ।
फर्पिंगको सुन्दर लोकेशनमा खिचिएको भिडीयोको सम्पादन विकाश दाहालले गरेको हुन्।
सुन्दैमा नाचौ नाचौ लाग्ने गितले सामाजिक सञ्जालमा नया तरंग ल्याउने पक्का छ । स्रोता तथा दर्शकको माया पाउनेमा ढुक्क रहेको गितका सर्जक बताउछन् ।
यस्तो छ भिडीयो :