काठमाडौं – साफ वुमन्स च्याम्पियनसिपको उपाधी बंगलादेशले हात पारेको छ । खेलको दोस्रो हाफमा नेपालविरुद्ध पहिलो गोल गरेर बंगलादेशले अग्रता लिएको थियो । लगतै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी सथइन् ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो निर्णायक गोल बंगलादेशले ८१ औं मिनेटमा गरेर उपाधि आफ्नो हातमा पारेको हो ।